७ बैशाख २०८१, शुक्रबार

Tag: कालीगण्डकी डाइभर्सन

‘कालीगण्डकी डाइभर्सन परियोजना’ कार्यान्वयन नगर्न माग

काठमाडौँ । राष्ट्रिय गुरुकुल शिक्षा परिषद्ले कालीगण्डकी नदीको वहाव परिवर्तन गर्ने परियोजना कार्यान्वयन नगर्न सरकारसँग माग गरेको छ । सरोकार निकायसँग छलफल नगरी परियोजना आउनु दुःखद भएको स्वामी केशवानन्द गिरीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा परिषद्ले ऋषिमुनिका पालादेखि