७ बैशाख २०८१, शुक्रबार

Tag: कालीगण्डकीको किनार

प्रकृतिसँग रमाउन कालीगण्डकीको किनारमा रहेको पाल्पाको सिद्धबाबाधाम

रामपुर (पाल्पा) । कालीगण्डकीको किनारमा फराकिलो चउरसँगै जोडिएको रमणीय सिद्धबाबाधामले धेरैको मन तान्ने गर्छ । रामपुर नगरपालिका–८ भुजातमा अवस्थित सिद्धबाबाधाम क्षेत्र राम्रो पर्यटकीय गन्तव्यस्थल बनेको छ । यहाँ कालीगण्डकीको चिसो हावाको मज्जा लिँदै तस्बिर खिच्ने र टिकटक बनाउने बढ्दैछन् ।