७ बैशाख २०८१, शुक्रबार

Tag: कालिन्चोक मन्दिर

कालिन्चोक मन्दिर दर्शन तथा पुजापाठ गर्न रोक

चरिकोट, कातिक २२ । दोलखाको प्रशिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र कालिन्चोक मन्दिरमा दर्शन तथा पुजापाठ गर्नका लागि जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ । दोलखामा पछिल्लो समय वढदै गएको कोरोना भाइरसका कारण देखाउदै सङ्क्रमणको अवस्था भन्दै सङ्कट व्यवस्थापन केन्द्रले नित्यपूजा