७ बैशाख २०८१, शुक्रबार

Tag: कालिञ्चोकमा भीड

नयाँ वर्ष मनाउन दोलखाको धार्मिकस्थल कालिञ्चोकमा भीड

चरिकोट । दोलखाको पर्यटकीय क्षेत्र कालिञ्चोक नेपालीहरूको नयाँ वर्ष २०७९ मनाउने आउने पर्यटकले भरिभराउ भएको छ । नयाँ वर्षको स्वागत गर्न दोलखाको कालिञ्चोक क्षेत्रमा आन्तरिक पर्यटकको भीड लागेको हो । देशका विभिन्न क्षेत्रबाट बुधबार बेलुकादेखि नै पर्यटक कालिञ्चोक पुगेका हुन्