८ बैशाख २०८१, शनिबार

Tag: कालिजपालन

बैंकको जागिर छाडेर यामनाथले रोजे व्यावसायिक कालिजपालन

गलेश्वर । म्याग्दी सदरमुकाम बेनीबजारसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–७ लस्तीका युवा यामनाथ आचार्यले बैंकको जागिर छोडेर कृषि पेसा रोजेका छन् । आचार्य बैंकिङ क्षेत्रको जागिरै छाडेर व्यावसायिकरुपमा कालिजपालनमा लागेका हुन् । उनले लस्ती कृषि तथा पशुपन्छी फर्म दर्ता गरेर