१३ बैशाख २०८१, बिहिबार

Tag: कालघारी झर्ना

पर्यटक लोभ्याउँदै दोलखाको सुन्दर कालघारी झर्ना

चरिकोट । पर्यटकीय क्षेत्र दोलखाको वैतेश्वर गाउँपालिका–८ क्षत्रपा शीतलबस्तीस्थित कालाघारी झर्ना पर्यटकको आकर्षणको केन्द्रको रूपमा स्थापित हुँदै गएको छ । झर्नाको मनोरम दृश्य र पौडी खेल्नका लागि पर्यटक यहाँ पुग्ने गरेका छन् । झर्नामा बाह्रै महीना पानी उत्तिकै मात्रामा बग्ने