७ बैशाख २०८१, शुक्रबार

Tag: कार्यान्वयन होस्

प्रतिबद्धता पूर्णरुपमा कार्यान्वयन होस्, हामी मत दिन्छौँ’ : अशोक राई

काठमाडौँ । जनता समाजवादी पार्टीका सांसद अशोक राईले सुशासनसहितको आर्थिक समृद्धि हासिल गर्ने सरकारको प्रतिबद्धतालाई पूर्णरुपमा कार्यान्वयन गर्न सरकारलाई विश्वासको मत दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफललमा उनले अर्थतन्त्रको विद्यमान चुनौतीको समाधान गरी बेरोजगारी अन्त्य