१३ बैशाख २०८१, बिहिबार

Tag: कार्यान्वयनका ४८ दिन

निर्वाचन आचारसंहिता कार्यान्वयनका ४८ दिन : १४९ उजुरी, ११६ स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि कडाइका साथ प्रस्तुत भई निर्वाचन आचारसंहिता, २०७९ कार्यान्वयनमा ल्याएको ४८औँ दिनसम्ममा डेढ सय उजुरी परेका छन् । आयोगबाट गठित केन्द्रीय निर्वाचन अनुगमन समितिले केन्द्र र