८ बैशाख २०८१, शनिबार

Tag: कार्ययोजना माग

विकास समितिद्वारा नेपाल टेलिकमसँग कार्ययोजना माग

काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले नेपाल टेलिकमले प्रदान गर्ने सेवा प्रभावकारी, गुणस्तरीय र आम नागरिकले अपेक्षा गरेअनुसार बनाउन कार्ययोजना माग गरेको छ । समितिको हिजो बसेको बैठकले कोभिड–१९ का कारण कार्यालय, विद्यालय, कलेज, बैङ्क लगायतका संस्थाले इन्टरनेटमा आधारित