१३ बैशाख २०८१, बिहिबार

Tag: कार्यभारमा केन्द्रित

एमाले सचिवालय बैठक : निर्वाचन परिणामको समीक्षा गर्दै आगामी कार्यभारमा केन्द्रित हुने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को सचिवालयको नवौँ बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीले प्रमुख पदहरूमा सन्तोषजनक स्थान हासिल गर्न नसकेको ठहर गर्दै त्यसको गम्भीर समीक्षा गर्दै आगामी कार्यभारका लागि केन्द्रित रहने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यालय,