१२ बैशाख २०८१, बुधबार

Tag: कार्यबाहक राष्ट्रपति

श्रीलंकाका राष्ट्रपति भागेर राजापाक्ष माल्दिभ्समा, प्रधानमन्त्री कार्यबाहक राष्ट्रपति

कोलम्बो, श्रीलंका । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्ष बुधबार माल्दिभ्सको भेलाना अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । माल्दिभियाली सञ्चारमाध्यमलाई उद्धृत गर्दै राष्ट्रपति गोटाबाया राजापाक्ष आफ्नी पत्नी र एक अंगरक्षकसँग एन्टोनोभ–३२ सैन्य विमानमा माल्दिभ्स गएको प्रधानमन्त्रीको कार्यालय स्रोतलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले