१३ बैशाख २०८१, बिहिबार

Tag: कार्यदल ब्यूँतियो

अन्तत: एमालेमा कार्यदल ब्यूँतियो, सिंहदरवारमा बैठक

काठमाडौँ । अन्तत: नेकपा एमालेको विवाद मिलाएर एकता जोगाउन गठित १० सदस्यीय कार्यदल पुनः ब्यूँतिएको छ । कार्यदलको बैठक आज बेलुकी सिंहदरबारमा बसेको छ । अव एमाले एकता नयाँ ढंगले सुरु हुनेछ । कार्यदलमा केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ