१३ बैशाख २०८१, बिहिबार

Tag: कार्यकारिणी समिति

जसपाले बोलायो कार्यकारिणी समितिको आकस्मिक बैठक

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल, (जसपा)ले आज कार्यकारिणी समितिको आकस्मिक बैठक बोलाएको छ । बैठक आज दिउँसो बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने पार्टीका कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए । बैठकमा उपराष्ट्रपति पदको उम्मेदवारीलगायत समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गरिने