८ बैशाख २०८१, शनिबार

Tag: कार्कीलाई प्रधानन्यायाधीश

चोलेन्द्रको जिकिर : कार्कीलाई प्रधानन्यायाधीश बनाउन अस्वीकार गर्दा महाअभियोग ल्याइयो

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउने प्रस्ताव अस्वीकार गर्दा आफूमाथि महाअभियोग लगाइएको जिकिर गरेका छन् । प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिसमक्ष बयान दिने क्रममा जबराले आफू पछाडिको व्यक्ति कार्कीलाई प्रधानन्यायाधीश बनाउन अस्वीकार गर्दा महाअभियोग ल्याइएको दावी गरेका