८ बैशाख २०८१, शनिबार

Tag: कारितास

मेची प्रादेशिक अस्पताललाई कारितासको सहयोग

झापा । मेची प्रादेशिक अस्पताललाई अन्तर्राष्ट्रिय गैरसरकारी सामाजिक संस्था कारितास नेपालले रु १६ लाखभन्दा बढीको अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ ।विभिन्न देशका कारितासहरुको आर्थिक सहयोगमा जुटाइएको स्वास्थ्य सामग्री सोमबार अस्पताललाई दोस्रोपटक प्रदान गरिएको हो । दोस्रो लहरको सङ्क्रमण फैलिएयता