८ बैशाख २०८१, शनिबार

Tag: कारबाही गर्न

अध्यक्ष नेपाललाई कारबाही गर्न रौतहट प्रहरीलाई आयोगको पत्र

काठमाडौं । निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई कारबाही गर्न रौतहट प्रहरीलाई पत्र काटेको छ । आयोगले अध्यक्ष नेपाललाई निर्वाचन प्रभावित पार्नेसम्बन्धी कसुरमा कारबाही गर्न प्रहरीलाई पत्र काटेको हो । आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा अध्यक्ष