८ बैशाख २०८१, शनिबार

Tag: कारबाहीको प्रक्रिया

दुर्तमार्ग आयोजनाका जिम्मेवार पदाधिकारीलाई कारबाहीको प्रक्रिया अघि बढाउन निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले काठमाडौँ–तराई/मधेस दुर्तमार्ग आयोजनामा कानून विपरीत ठेक्का व्यवस्थापनको काममा संलग्न आयोजना प्रमुखलगायत जिम्मेवार पदाधिकारीलाई कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले आगामी दिनमा विगतमा भएका कमीकमजोरी दोहोरिन नदिने