१२ बैशाख २०८१, बुधबार

Tag: कायम चुक्ता पुँजी

सेञ्चुरी कमर्सियल बैंकले सेयरधनीहरुलाई ६.०५ प्रतिशत लाभांस वितरण गर्ने

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६.०५ प्रतिशत लाभांस वितरण गर्ने भएको छ । आज पौष २ गते शुक्रबार बसेकोे बैंक सञ्चालक समितिको ३५२ औं बैठकले चुक्ता पूँजीको ६.०५ प्रतिशत लाभाशं वितरण