१२ बैशाख २०८१, बुधबार

Tag: काम मान्छे

कामले मान्छे सानो हुदैन

नोकर होस् या मालिक होस् सवैसंग समान व्यवहार गर्नुपर्छ । काम सानो ठुलो हुदैन ठुलाले गर्ने काम र सानाले गर्ने काममा भिन्नता हुनसक्छ । आज कामको भेदभाव गर्ने सिस्टम दिन प्रतिदिन बढ्दै गएको छ । यो नितान्त गलत हो जस्तो