६ बैशाख २०८१, बिहिबार

Tag: काम गरेर देखाउँछु

तनहुँवासीले गर्व गर्न सक्ने काम गरेर देखाउँछु : सांसद डा. स्वर्णिम वाग्ले

दमौली । तनहुँ क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेलाई प्रमाणपत्र प्रदान गरिएको छ । मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले आज आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट निर्वाचित डा वाग्लेलाई प्रमाणपत्र प्रदान गरेका हुन् । आज