११ बैशाख २०८१, मंगलबार

Tag: काम्य कर्म

वृहस्पति अस्त : काम्य कर्म गर्न वर्जित

काठमाडौँ । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिक बाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । माघ ४ गते आइतबार मध्याह्न ११:५८ बजे पश्चिममा अस्त भएका गुरु फागुन २ गते आइतबार