१३ बैशाख २०८१, बिहिबार

Tag: काममा ढिलासुस्ती

खोटाङमा विकासे आयोजनाका काममा ढिलासुस्ती

खोटाङ । खोटाङ जिल्लामा सञ्चालित दर्जन बढी विकासे आयोजनाका काममा ढिलासुस्ती भएको पाइएको छ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसीमा खोटाङ (बृहत् पम्पिङ) खानेपानी आयोजनाको काम पटकपटक म्याद गुज्रँदासमेत पूरा भएको छैन । मेनलाइनको सम्झौता म्याद नाघेको ३३ महिना बित्दा करिब