४ बैशाख २०८१, मंगलबार

Tag: कामको पर्खाइमा

कामको पर्खाइमा भोकै श्रमिक

टङ्कीसिनवारी । दैनिक ज्याला मजदुरी गर्न मोफसलका गाउँबाट विपन्न वर्गका श्रमिक प्रदेश नं १ को राजधानी विराटनगर आउने गरेका छन् । तर दिनैभरि कुरे पनि काम नपाइएपछि भोकै घर फकर्नु पर्ने श्रमिकको बाध्यता छ । कटहरी, जहदा, देवानगञ्ज, भुटाहा, डाइनिया,