८ बैशाख २०८१, शनिबार

Tag: काबुल

अफगान सुरक्षा बलद्वारा काबुलमा आइएस लडाकुलाई मारिए

काबुल । अफगान सुरक्षा बलले काबुल शहरमा इस्लामिक स्टेट (आईएस) वा आइएस लुकेको भनिएको ठाउँमा छापा मारेर एक जना लडाकुलाई मारेको तालिवान अधिकारीले बिहीबार जानकारी दिएका छन्। “इस्लामिक इमिरेट्सका सुरक्षा बलहरूले बुधबार राति खैरखाना जिल्लाको सराई-ए-शामली इलाकामा आइएस समूह लुकेको