८ बैशाख २०८१, शनिबार

Tag: काफल

यस्ता छन् मानव स्वास्थ्यको लागि काफल खानुका फाइदाहरु

काफल नचाख्ने सायद को होला ? आउनुस् आज काफलको बारेमा जानौं । यो फल एउटा लोकप्रिय पहाडी फल हो । यो गर्मी मौसममा पहाडका वन पाखाहरूमा पाकेको हुन्छ । यसको स्वाद अमिलो मिठो हुन्छ । यसको फलको रंग काँचोमा हरियो