८ बैशाख २०८१, शनिबार

Tag: कान्तिपुर इकोनोमिक समिट

अर्थमन्त्री शर्माले भने- साझा विकास रणनीति तय गर्न जरुरी छ

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले साझा विकास रणनीति तय गरेर मुलुकको विकास निर्माण प्रक्रियालाई तीव्र रुपमा अगाडि बढाउनुपर्ने बताएका छन् । यहाँ आज आयोजित कान्तिपुर इकोनोमिक समिटलाई सम्बोधन गर्दै मन्त्री शर्माले सबै पक्षबीच व्यापक बहस गरेर दशवर्षे साझा विकास रणनीति