८ बैशाख २०८१, शनिबार

Tag: कान्छीमा शेर्पा

कस्तो बिडम्वना ! संखुवासभामा ८० वर्षमा मात्र नागरिकता

किमाथाङ्का । संखुवासभाको मकालु गाउँपालिका–२ की एक वृद्धाले ८० वर्षमा नेपाली नागरिकता पाएकी छन् । राम्रोसँग आँखा नदेख्ने कान्छीमा शेर्पाले मकालु–२ को कार्यालयबाट सबै काजगपत्र लिएर सदरमुकाम खाँदबारीस्थित जिल्ला प्रशासन कार्यालय आएको सातौँ दिनमा नेपाली नागरिकता प्राप्त गरिन् । ८०