७ बैशाख २०८१, शुक्रबार

Tag: कानून नबन्दा जटिलता

स्थानीय र प्रदेशका कानून नबन्दा जटिलता

सुदूरपश्चिम । सबै तहका सरकारले आआफ्ना अधिकार प्रयोग गरेर शासन व्यवस्था सञ्चालन गर्दा भइरहेको संविधानको कार्यान्वयनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था संस्थागत हुँदै गएको छ । संविधानबमोजिम राज्य व्यवस्था सञ्चालनको अधिकार पहिलेको जस्तो सिंहदरबारमा सीमित नराखी स्थानीय र प्रदेश तहमा