१२ बैशाख २०८१, बुधबार

Tag: कानुन व्यवसायी घाइते

सर्वोच्च परिसरमा झडप : ६ जना कानुन व्यवसायी घाइते

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आएका कानुन व्यवसायीमाथि प्रहरीले ठाडो हस्तक्षेप गरेपछि सर्वोच्च अदालत परिसर तनावग्रस्त भएको छ । बारले गरेको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दै बारका पदाधिकारीको माइक खोसेपछि प्रहरी र कानुन व्यवसायीबीच धकेलाधकेल समेत भएको छ