१२ बैशाख २०८१, बुधबार

Tag: कानुन मिचेर हचुवामा निर्णय

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल फैसला : कानुन मिचेर हचुवामा निर्णय

काठमाडौँ । सर्वोच्च अदालतले निजगढमा विमानस्थल बनाउन सरकारले कानुन मिचेर हचुवाका भरमा निर्णय गरेकाले विकल्पमा कम वातावरणीय क्षति हुने स्थान खोज्न परमादेशको आदेश जारी गरेको छ । निकै चर्चा र विवादित बनेको प्रस्तावित निजगढ विमानस्थलको फैसलामा न्यायाधीशहरूको राय भने बाझिएको