८ बैशाख २०८१, शनिबार

Tag: कात्यायनी देवी

आज दशैंको छैटौं दिन, कात्यायनी देवीको पूजा आराधना गरिदै

काठमाडौं । आज नवरात्र वा दशैंको छैटौ दिन कात्यायनी भगवतीको पूजाआराधना गरिदैछ । देवी कात्यायनीलाई साहसको प्रतिक र पार्वतीको सौर्य अवतार मानिन्छ । आज आ-आफ्नो घरमा राखिएको जमरा तथा प्रतिस्थापना गरिएको दुर्गा भवानीको पूजा–आराधनाका साथै दुर्गा सप्तशती चण्डी पाठ पनि