८ बैशाख २०८१, शनिबार

Tag: कात्तिक नाट्य महोत्सव

कात्तिक नाच सम्पन्न

ललितपुर । हिरयण्यकश्यपु वध मञ्चनसँगै ‘कात्तिक नाट्य महोत्सव’ सम्पन्न भएको छ । पाटनको ‘कात्तिक डबली’ कात्तिक नाच प्रदर्शन गरिएको थियो । हिरण्यकश्यपुको वध मञ्चनसँगै कात्तिक नाच सम्पन्न भएको कात्तिक नाच संरक्षण समितिका कोषाध्यक्ष उत्तमरत्न शाक्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,