७ बैशाख २०८१, शुक्रबार

Tag: कात्तिक कृष्णपक्ष

कात्तिक कृष्णपक्षसँगै डोम समुदायको सक्रियता बढ्दै

महोत्तरी, १६ कात्तिक । दशैँ सकिएर कात्तिक कृष्णपक्ष शुरु भएसँगै पूर्वी मध्य तराईका डोम समुदायको सक्रियता बढेको छ । दीपावली पर्वको पक्ष शुरु भएको र त्यसलगत्तै छठ पर्व पर्ने भएपछि आफ्नो सीपका सामग्री बनाउन डोम समुदाय अहिले तन्मयसाथ काममा जुटेको