७ बैशाख २०८१, शुक्रबार

Tag: काठ दाउरा

वन समूहले बाँड्न सकेनन् चिसोमा काठ दाउरा

कावासोती । विगत केही दिनदेखि चिसो ह्वात्तै बढेको छ । शीतलहर र हुस्सुका कारण जनजीवन प्रभावित बनेको छ । बालबालिका, ज्येष्ठ नागरिक तथा अशक्त नागरिक बढी प्रभावित बनेका छन् । गएका वर्षमा बढी चिसो हुँदा यहाँका सामुदायिक वनले चोकचोकमा निःशुल्क