८ बैशाख २०८१, शनिबार

Tag: काठमाडौं मेडिकल कलेज

काठमाडौं मेडिकल कलेजका सञ्चालक सुनिल शर्मा अमेरिका पुगे

काठमाडौं । कलेज प्रशासनविरुद्ध विद्यार्थीहरु आन्दोलित रहेको अवस्थामा काठमाडौं मेडिकल कलेजका सञ्चालक डा. सुनिलकुमार शर्मा अमेरिका प्रस्थान गरेका छन् । स्रोतका अनुसार डा. शर्मा हिजै विहान अमेरिकाको लागि उडेका हुन् । हिजोमात्रै विद्यार्थीहरुले कलेजमा ताला लगाएका थिए । पछिल्लो समय