८ बैशाख २०८१, शनिबार

Tag: काठमाडौं क्षेत्र नं. १०

काठमाडौं क्षेत्र नं १० मा कांग्रेसका राजन केसीको ह्याट्रिक

काठमाडौँ । काठमाडौँ–१० मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी विजयी भएका छन् । निर्वाचन अधिकृत फणेश्वरी घिमिरेका अनुसार उनले केसीले १४ हजार चार सय ५८ मतसहित विजयी भएका हुन् । प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) हिमेस केसीलाई दुई हजार