६ बैशाख २०८१, बिहिबार

Tag: काठमाडौं उपत्यका विकास प्राधिकरण

आयोग भन्छ – सुकुम्बासी बस्ती नहटाऊ, प्राधिकरण भन्छ – ३५ दिनभित्र हटाऊ

काठमाडौँ । सुकुम्बासी बस्ती हटाउने विषयलाई लिएर दुई सरकारी निकायबीचै आपसी द्वन्दव चर्किएको छ । एउटा सरकारी निकायले सुकुम्बासी बस्ती ३५ दिनभित्र हटाऊ भनेर निर्देशन दिएको छ भने अर्कीले नहटाऊ भनेर पनि आग्रह गरेको छ । यसरी सुकुम्बासी बस्तीको व्यवस्थापनको