८ बैशाख २०८१, शनिबार

Tag: काठमाडौंको बालुवाटार

बालुवाटारस्थित सुनौलो परिवारको कार्यालयमा लागेको आगलागी तीन घण्टापछि नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बालुवाटारस्थित सुनौलो परिवार नेपालको भवनमा लागेको आगलागी तीन घण्टापछि नियन्त्रणमा आएको छ । आज बिहान ६ बजेबाट सुनौलो परिवार कार्यालयको भवनमा सुरु भएको थियो । प्रहरीका अनुसार सो कार्यालयको स्टोरबाट आगो सल्किएको थियो । जिल्ला प्रहरी परिसर