१३ बैशाख २०८१, बिहिबार

Tag: काठमाडौँ-५

काठमाडौँ-५ मा ईश्वर पोखरेल र प्रदीप पौडेलबीच रोचक प्रतिस्पर्धा

काठमाडौँ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मत माग्न उम्मेदवार मतदाताको घरदैलोमा पुगिरहेका छन् । निर्वाचन आयोगले प्रचारप्रसार खुला गरे सँगै काठमाडौँ क्षेत्र नं ५ मा पनि उम्मेदवार मतदाताकाका घरदैलोमा आ आफ्ना चुनावी प्रतिवद्धता सहित पुगेका