१२ बैशाख २०८१, बुधबार

Tag: काठमाडौँ-विराटनगर उडान

विमानस्थलमा बाढी पसेपछि काठमाडौँ-विराटनगर उडान रद्ध

विराटनगर । विराटनगर विमानस्थलमा बाढी पसेपछि उडान स्थागित गरिएको छ । वर्षा र बाढीका कारण विराटनगर विमानस्थल जलमग्न भएपछि बुद्ध र यती एयरलाइन्सले काठमाडौं–विराटनगरका सबै उडान रद्ध गरेका छन् । आज बुधबार विहान केसलीया खोलामा आएको बाढी विमानस्थल पसेकाे छ