७ बैशाख २०८१, शुक्रबार

Tag: काठमाडौँ ल्याइँदै

पूर्वमन्त्री टोपबहादुर रायमाझी भैरहवाबाट पक्राउ, काठमाडौं ल्याइँदै

काठमाडौं। पूर्वमन्त्री समेत रहेका नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् । पूर्वमन्त्री रायमाझीलाई प्रहरीले भैरहवाबाट नियन्त्रणमा लिएको हो । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ मा रहेको महेन्द्र विद्याबोध माध्यमिक विद्यालयको हिरक महोत्सवको कार्यक्रममा सहभागी काठमाडौंका लागि हिँडेका रायमाझी बुधबार