७ बैशाख २०८१, शुक्रबार

Tag: काठमाडौँ रेजर्स

एनएसएलको उद्घाटन खेलमा काठमाडौँ रेजर्स विजयी

काठमाडौँ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आजदेखि शुरु भएको नेपाल सुपर लिग (एनएसएल) प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौँ रेजर्स एफसी विजयी भएको छ । काठमाडौँले ललितपुर सिटी एफसीलाई १–० गोलअन्तरले पराजित गरेको हो । काठमाडौँका लागि मेसौके ओलुमोउले निर्णायक गोल गर्नुभयो ।