१२ बैशाख २०८१, बुधबार

Tag: काठमाडौँ महानगरपालि

काठमाडौँको मेयर र उपमेयरका लागि दुई महिलालाई उम्मेदवार बनाउने विवेकशीलको निर्णय

काठमाडौं । विवेकशील साझा पार्टीले आउँदो वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिको मेयर र उपमेयरका लागि विवेकशील साझा पार्टीले दुई महिलालाई उमेदवार बनाउने निर्णय गरेको छ । पार्टीले आज प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौँ महानगरपालिको मेयर र उपमेयरका