४ बैशाख २०८१, मंगलबार

Tag: काठमाडौँ फन भ्याली

फन भ्यालीमा ‘लाइभ म्युजिक’ सँगै पौडीमा रमाउन सयौँको भीड

भक्तपुर । भक्तपुर सूर्यविनायक नगरपालिका–९ र १० स्थित पलाँसेमा सञ्चालनमा आएको ‘काठमाडौँ फन भ्याली’ मा ‘लाइभ म्युजिक’ सँगै पौडीमा रमाउन सयौको भीड लागेको छ । आजदेखि सञ्चालनमा आएको काठमाडौँ फन भ्यालीमा पौडी पोखरीमा डुबुल्की मार्दै लाइभ म्युजिकमा रमाउनेको भीड लागेको