१२ बैशाख २०८१, बुधबार

Tag: काठमाडौँ क्षेत्र नं ९

काठमाडौँ क्षेत्र नं ९ : एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

काठमाडौँ । काठमाडौँ क्षेत्र नं ९ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ विजय भएका छन् । एमालेका श्रेष्ठले ११ हजार ९५६ मत प्राप्त गरेर विजय भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १०