१२ बैशाख २०८१, बुधबार

Tag: काठमाडौँ क्षेत्र नं २

काठमाडौँ-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम निर्वाचित

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम निर्वाचित भएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी गौतमले नेकपा (एमाले) का प्रतिद्वन्द्वी उम्मेदवार मणिराम फुयाललाई फराकिलो मतान्तरले पराजित गरेर निर्वाचित भएकी हुन् । राष्ट्रिय स्वतन्त्र