७ बैशाख २०८१, शुक्रबार

Tag: काठमाडौँ क्षेत्र नंं १

काठमाडौँ क्षेत्र नंं १ : काँग्रेसका सिंहलाई राप्रपाका मिश्रले उछिने

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नंं १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रबिन्द्र मिश्रले अग्रता लिएका छन् । राप्रपाका मिश्रले दुई हजार ४१७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रेमप्रसाद पौडेलले जानकारी दिए । उनलाई पछ्याउँदै नेपाली