६ बैशाख २०८१, बिहिबार

Tag: काठमाडौँ अपडेट

काठमाडौंको मेयरमा बालेन र उपमेयरमा सुनिताको जित सुनिश्चित

काठमाडौं । काठमाडौँ महानगरपालिकामा मेयर पदका लागि स्वतन्त्र उम्मेदवार बालेन साह र उपमेयर पदकी उम्मेदवार नेकपा एमालेकी सुनिता डंगोलको जित सुनिश्चित भएको छ । काठमाडौँ महानगरको मेयरका स्वतन्त्र उम्मेदवार साह र उपमेयरकी एमालेकी उम्मेदवार डंगोलले फराकिलो अग्रता कायमै राखेकोले जित