११ बैशाख २०८१, मंगलबार

Tag: काठमाडौँमा काम गर्ने

काठमाडौँमा काम गर्ने बर्दियाका कार्की दम्पतीलाई छोएन निर्वाचनले

काठमाडौँ । बर्दिया ठाकुरद्वार-९ का गोरखबहादुर कार्की एकसुरमा हथौडा चलाइरहेका छन् । उनलाई सघाउँदै श्रीमति नजिकै बालुवा र सिमेन्टको घोल बनाउँदै छन् । देशभर प्रतिनिधिसभा र प्रदेशसभाको मतदान जारी छ तर कार्की दम्पत्ती बेखबर नभए पनि मतदानको अवसर पाएका छैनन्