१३ बैशाख २०८१, बिहिबार

Tag: काठमाडौँको सुनधारा

राजधानी काठमाडौँको सुनधारामा नवनिर्मित धरहराको आज उद्घाटन गरिंदै

काठमाडौँ । राजधानी काठमाडौँको सुनधारामा नवनिर्मित धरहराको आज शनिबार औपचारिक रुपमा उद्घाटन गरिंदैछ । यो ऐतिहासिक धरहरा आज वैशाख ११ गते ११ः०० बजे प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गर्दैछन् । विसं २०७२ साल वैशाख १२ को विनाशकारी भूकम्पबाट धरहरा लगायत